images
images
  • ‘आईएमई पे’को नयाँ अफर: १४ रुपैयाँमै आइफोन १४ जित्ने मौका

    काठमाडौं- ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।

    ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० अर्थात डेढ महिना सम्म चल्ने छ।

    सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन्। यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्।आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images