images
images
  • दश जना प्रहरी फरार, सात दिनभित्र हाजिर नभए कार्वाही (सूचीसहित)

    काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ ।

    बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ ।

    यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।

    2 7

    प्रतिक्रिया दिनुहोस्
    images
    images