images
images
  • नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचको मर्जर स्वीकृत

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एक आपसमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । मर्जरपश्चात दुबै बैंकको एकीकृत कारोबार हुनेछ ।

    नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको नामबाट कारोबार प्रक्रियामा जानेछ ।

    यता, दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको छ । यसअघिनै नेपाल राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

    अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

    megha

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images