images
images
  • राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति ? (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 153.01 153.61
    EUR European Euro 1 174.32 175.00
    GBP UK Pound Sterling 1 202.64 203.43
    CHF Swiss Franc 1 184.46 185.18
    AUD Australian Dollar 1 107.55 107.97
    CAD Canadian Dollar 1 108.18 108.60
    SGD Singapore Dollar 1 119.73 120.20
    JPY Japanese Yen 10 9.68 9.72
    CNY Chinese Yuan 1 22.79 22.88
    SAR Saudi Arabian Riyal 1 40.75 40.91
    QAR Qatari Riyal 1 42.00 42.16
    THB Thai Baht 1 4.59 4.60
    AED UAE Dirham 1 41.66 41.82
    MYR Malaysian Ringgit 1 37.56 37.70
    KRW South Korean Won 100 11.29 11.33
    SEK Swedish Kroner 1 15.44 15.51
    DKK Danish Kroner 1 23.32 23.41
    HKD Hong Kong Dollar 1 19.51 19.58
    KWD Kuwaity Dinar 1 497.27 499.22
    BHD Bahrain Dinar 1 405.89 407.48
    OMR Omani Rial 1 397.42 398.98

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images