images
images
  • हेर्नुस् कति छ आजको तरकारी तथा फलफूलको मूल्य ?

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बिहिबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

    कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३२० रुपैयाँ रहेको छ ।

    यता, ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ ।यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

    राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९० रुपैयाँ, तिते करेला १०० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ९० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images