images
images
  • कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा

    सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images