काठमाडौं- जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मृत भेटिएका छन् ।
नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको जुम्लाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिए।
चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















