images
images
  • नाडेप लघुवित्तको २३ महिनापछि सेयर कारोबार फुकुवा

    काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार २३ महिनापछि खुलेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अुनसार २३ महिनापछि कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । कम्पनीको कारोबार आजै देखि फुकुवा भएको हो ।

    डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने भएपछि कारोबार रोक्का रहेको छ ।

    nnnnnn

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images