काठमाडौं – मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।
असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैैकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















