images
images
  • आजको विदेशी मुद्राको विनिमय दर कति तोकिएको छ ?

    काठमाडौं – नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ रुपैयाँ तथा युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ ।

    त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा र बिक्री दर १५६ रूपैयाँ १८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३७ रुपैयाँ ०६ पैसा र बिक्री दर १३७ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८९ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images