images
images
  • प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

    काठमाडौं – प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

    कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ५ प्रतिशत र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    primer

    प्रतिक्रिया दिनुहोस्
    images
    images