images
images
  • बेल्जियमका राजदूत गेहेन्द्रलाई लक्जेम्बर्ग नियोगको जिम्मा

    काठमाडौं । बेल्जियमका लागि नेपालका आवसीय राजदूत गेहेन्द्र राज भण्डारीलाई लक्जेम्बर्ग नियोगको जिम्मा पनि दिइएको छ ।

    राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा भण्डारीलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम जिम्मा तोकिएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images