images
images
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ६९ पैसा र बिक्री दर १३१ रूपैयाँ २९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ६९ पैसा र बिक्री दर १४९ रूपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४६ पैसा र बिक्री दर ३५ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images