images
images
  • माथिल्लो मर्स्याङदी – २ जलविद्युत आयोजना सर्वेक्षण

    काठमाडौं । लगानी बोर्डले माथिल्लो मर्स्याङदी–२ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको छ ।

    ३२७ मेगावाट क्षमताको उक्त जलिवद्युत आयोजनाको सर्वेक्षणका लागि हिमताल हाड्रोपावर कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको हो ।

    इजाजतपत्र जारी गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले डीपीआर तोकिएको समयसीमा भित्र पेस गर्न आग्रह गरे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images