images
images
  • तिहारको समयमा पनि बैंकहरु बन्द नहुने

    तिहारको समयमा पनि बैंकहरु बन्द नहुने भएका छन्।

    बैंकहरुले आफ्ना केही शाखा खुल्ला राख्ने जानकारी गराएका छन्।

    नेपाल राष्ट्र बैंकले दसैँ तिहारको सार्वजनिक विदामा सेवा कायम राख्न बैंकहरुलाई निर्देशन दिएको थियो। जस अनुसार बैंकहरुले ७ वटै प्रदेशमा रहेका आफ्ना निश्चित शाखाहरु खुलाउने जानकारी गराएका छन्।

    ति शाखाबाट बैंकिङ कारोबार हुने छ।

    कुन शाखा कुन दिन सञ्चालन गर्ने बारेमा हरेक बैंकहरुले आफ्नो सेवसाइटमा जानकारी राखेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images