images
images
  • सानिमा बैंकले बाँड्दैछ सेयरधनीलाई १ अर्ब

    सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने घोष्णा गरेको छ।

    बैंकको सञ्चालक समितिले ११ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको हो।

    जसमा १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश र ११ करोड १० लाख बराबरको सेयर बोनस वितरण गर्ने बैंकले जनाएको छ।

    बैंकले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख गरेको छ।

    यसरी वितरण गर्न राष्ट्र बैंकले सहमति दिनुपर्छ भने साधारण सभाबाट पारित हुनु पर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images