काठमाडौं । काग तिहारका अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’सम्पन्न भएको छ ।
इलामका रमेश दुलाल ‘कागे’ नामले परिचीत छन्। कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला गरेका हुन् ।
दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए पनि बिगतमा भन्दा कम काग हरु आए ठाउ नयाँ भएर पनि हो कि उनले भने
रत्नपार्कस्थित शान्तिबाटिकामा आज कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९ औँ काग सम्मेलन भएको हो ।
सम्मेलनमा केहि जीव जनावर तथा चराचुरुङ्गीको आवाज समेत निकालेका थिए
कागेले भने “५५/६० बर्षका नेताहरु चाँहि आरमले घर मै बस्नुहोस कोरोना र डेन्गुं लाग्न सक्छ, अरु युवकहरु लाइ देश सुम्पिदिनुस” भन्नि सन्देश आजको काग सम्मेलनबाट दिन खोजिएको हो ।
आज बेलुका सिहदरबार मा पनि काग सम्मेलन गरि त्यहि सम्मेलन बाट नेताहरु लाइ सन्देश दिने समेत बताएका छन् ।
फोटो फिचर




























