images
images
  • आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि पाउन्डसम्म कति ? (पूरा विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज कात्तिक १८ गते, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा रहेको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्ने उल्लेख गरेको छ ।

    तालिकामा हेर्नुहोस् पूरा विवरण–

    usd (U.S. Dollar)
    1 151.29 151.89
    eur (European Euro)
    1 169.19 169.86
    gbp (UK Pound Sterling)
    1 202.89 203.69
    chf (Swiss Franc)
    1 184.83 185.56
    aud (Australian Dollar)
    1 105.50 105.92
    cad (Canadian Dollar)
    1 108.26 108.69
    sgd (Singapore Dollar)
    1 118.11 118.58
    jpy (Japanese Yen)
    10 9.56 9.60
    cny (Chinese Yuan)
    1 22.68 22.77
    sar (Saudi Arabian Riyal)
    1 40.31 40.47
    qar (Qatari Riyal)
    1 41.49 41.66
    thb (Thai Baht)
    1 4.48 4.50
    aed (UAE Dirham)
    1 41.19 41.35
    myr (Malaysian Ringgit)
    1 37.11 37.26
    krw (South Korean Won)
    100 11.25 11.30
    sek (Swedish Kroner)
    1 15.44 15.50
    dkk (Danish Kroner)
    1 22.64 22.73
    hkd (Hong Kong Dollar)
    1 19.28 19.36
    kwd (Kuwaity Dinar)
    1 491.12 493.07
    bhd (Bahrain Dinar)
    1 401.03 402.62
    omr (Omani Rial)
    1 392.95 394.50
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images