images
images
  • सेयर बजारमा सामान्य गिरावट

    काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

    बजार मापन गर्ने सूचक १.३८ अंकले घटेर परिसूचक १८४४.१४ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने ०.०९ अंकले बढेर ३६३.०५ बिन्दुमा रोकिएको छ ।

    २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको सेयर किनबेच भएको छ ।

    कारोबारमा बैंकिङ समूहको ०.०९, जलविद्युत १०.०७, वित्त कम्पनी ३.०९, निर्जीबन बीमा ३१.११, जीवन बीमा ५.५७ अंकले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images