images
images
  • नवौं राष्ट्रिय खेलकुदको म्याराथन दौड सुरु

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ ।

    पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ । प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।

    यो म्याराथन दौडमा पुरुषतर्फ १८ र महिलातर्फ ९ जनाले भाग लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images