काठमाडौं, २८ असोज
इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















