images
images
  • मंगलबार उपत्यकामा थपिए १ हजार ६५८ कोरोना संक्रमित


    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६ सय ५८ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जना संक्रमित थपिएका हुन्।

    यसैगरी मंगलबार देशभर ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

    गत चौबीस घन्टामा १७ हजार १ सय ४७ पीसीआर तथा ३ हजार १८ एन्टिजेन परीक्षण भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images