images
images
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ ।

    ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images