images
images
  • सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

    काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले सोमबार बसेको सञ्चालक समितिको बैंठकमा लाभांश घोषण गरेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित नगद लाभांश दिने भएको हो । कम्पनीले कार्तिक २ गते एघारौ वार्षिक साधारण सभामा पेश गर्ने जनाएको छ ।

    उक्त वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज १२ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । असोज १६ गते सम्म कारोबार गरी आफ्नो नाममा सेयर राख्नेले सभामा भाग लिन पाउने छन् । साथै, मुनाफाबाट नगद लाभांश पाउन योग्य हुनेछन् ।

    1 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images