images
images
  • बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

    काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य ३०० रुपैयाँले बढेको जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।

    यता चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images