images
images
  • कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

     

    काठमाडौं– कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कम्पनीको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा भएको साधारण सभाले कम्पनीको आ.व. २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित गरेको छ।

    सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ४० करोडको ५ प्रतिशतले हुन आउने दुई करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images