काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा एकसय रुपैयाँले बढदा आज छापावाला सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















