images
images
  • असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

    काठमाडौं– आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

    शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग उठेसँगै नेप्सेले यस्तो निर्णय गरेको हो ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबारको कारोबार बन्द गरिने जनाएको छ । योसँगै पुनः हप्तामा ५ दिन सेयर कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images