images
images
  • यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२८ रुपैयाँ ९७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    exchange 1 2

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images