images
images
  • नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी

    चितवन- चितवनस्थित नारायणी नदीको पुलवाट एक पुरुषले नदीमा हामफालेका छन्।

    आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।

    पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images