images
images
  • चितवन-३ को प्रारम्भिक मतगणना : सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा

    काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।

    शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।

    त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images