चितवन– शनिबार राति खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो खसेको आठ घण्टापछि आज आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्






















