मध्यराति पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वी राजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ । शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द भएको हो । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा ६/७ घण्टा समय लाग्ने अनुमान गरिएको छ । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी … Continue reading मध्यराति पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध