काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्न थालेको छ । पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले कच्चा तेलको मूल्य बढ्न थालेको जानकारी दिएको हो ।
१६ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, अहिले पुनः उकालो लागेर १०१ अमेरिकी डलर प्रति ब्यारेल भन्दा माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















