images
images
  • एक महिनामा ४१ अर्बको उद्योग दर्ता

    काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता भएको छ।

    उद्योग विभागको तथ्यांक हेर्दा कुल उद्योगमध्ये ऊर्जामूलक पाँच, सूचना तथा प्रविधिमा आधारित दुई, उत्पादनमूलक पाँच, सेवामूलक र पर्यटनमूलक छरछ वटा गरी २७ वटा उद्योग दर्ता भएका छन्।

    जसमा सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्ने भएका छन्।

    यी उद्योग सञ्चालनमा आएपछि दुई हजारले रोजगारी पाउने छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images