images
images
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी १० रुपैयाँले बढ्दै एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images