images
images
  • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

    यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य:

    1 15

    2 15

    3 13

     

    4 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images