images
images
  • साउनमा २ सय ११ विद्युतीय सवारी आयात

    काठमाडौं– साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरू नेपाल भित्रिएका हुन ।

    साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनबाट भित्रिएका छन ।

    गत आर्थिक वर्षमा १८ सय भन्दा बढी विद्युतीय आयात भएको थियो। सरकारले विद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढ्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images