images
images
  • प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

    काठमाडौं- प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा सम्झौता भएको छ ।

    यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

    यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु एप डाउनलोड गरी सो मा रजिष्टार भई आफ्नो डिम्याट खाता लिंकरकनेक्ट गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images