images
images
  • राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट सभापतिमा रामेश्वर गजुरेल

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन भएका छन् ।

    आईतवार भएको जिल्ला भेलाले गजुरेललाई संयोजक चयन गरेको हो । उनी सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका थिए ।

    भेलामा पार्टीका केन्द्रिय सभापति रवि लामिछाने समेत उपस्थीत रहेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images