images
images
  • सुनको मूल्य स्थिर, चाँदीको कति ?

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images