images
images
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले वृद्धि

    काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images