images
images
  • प्रि–ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

    काठमाडौँ– साताको तेस्रो कारोबारको दिन प्रि(ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ ।

    मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने पाँच स्टकको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images