२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

विवकेशील साझा पार्टीका नेता उज्जवल थापा कोरोना मुक्त

स्थास्थ्य अवस्था गम्भीर भएका विवकेशील साझा पार्टीका नेता उज्जवल थापा कोरोना मुक्त


काठमाडौ । विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापा कोरोना भाइरस मुक्त भएका छन् ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमणपछि स्थास्थ्य अवस्था गम्भीर भएको थापाको आज गरिएको परीक्षणमा कोरोना भाइरस नेगेटिभ आएको हो ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमार्फत उनको अवस्था गम्भीर रहेकाले आर्थिक सहयोगका लागि अपिल गरेका थिए।

हाल उनमा कोरोना मुक्तको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

केही दिनअघि उज्ज्वल दाइलाई कोरोनाभाइरसको संक्रमण भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n