images
images
  • श्वेता खड्का आमा बन्दै

    काठमाडौं- अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।

    गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images