images
images
  • भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images