images
images
  • सिभिल बैंकको थप २९ संस्थासँग साझेदार, ग्राहकले छुट पाउने

    काठमाडौं- सिभिल बैंक लिमिटेडले थप २९ कम्पनीसँग साझेदारी गरेको छ। यी सबै संस्थामा सिभिल बैंकका ग्राहकले विशेष छुट पाउनेछन्।

    छुट पाउनका लागि ‘सिभिल स्मार्ट मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। बैंकले हालसम्म ६९ कम्पनीसँग साझेदारी गरिसकेको छ।

    बैंकले आठ लाख ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको छ। सिभिल बैंकका देशभर १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएम छन्। बैंकले गत आर्थिक वर्षसम्म ९६ अर्ब निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसके

    प्रतिक्रिया दिनुहोस्
    images
    images