images
images
  • सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं- बुधबार सुन र चाँदीको मूल्य घटको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

    बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images