images
images
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ । आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ ।

    यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images