images
images
  • रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ ।

    कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

    इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा मार्फत दरखास्त दिन सक्नेछन् ।

    Reliance Vacancy 3x13 02 02 38iU2tm4gm

    प्रतिक्रिया दिनुहोस्